मुख्य समाचार
दिल्लीको विस्फोटमा १० जनाको मृत्यु | होटल निर्वाणा गेट अगाडि चल्दा एकजना घाइते | मर्चवार क्षेत्रमा बेमौसमी वर्षाले कृषि कार्य ठप्प, किसानको दुःखद अवस्था | भैरहवामा जलपरीको रुपमा प्रदर्शन हुदै | आज छठ पर्व, रुपन्देहीमा २ सय ७७ स्थानमा श्रद्धाभावले पूजाआराधना | रुपन्देहीको मर्चवार र भैरहवामा पनि छठ पूजाको तयारी अन्तिम चरणमा | रुपन्देहीको मर्चवार क्षेत्रमा कडा सुरक्षा व्यवस्थाबीच लक्ष्मी मूर्ति विसर्जन | मुर्ति विसर्जन गर्न गएका तीनजनाको डुबेर मृत्यु | संघीयता राजनीतिक सुन्दरता होइन — संरचनागत न्यायको सुनिश्चितता हो | भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमान |

रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

मर्चवार न्यूज 284+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

मर्चवार २ कात्तिक, ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । 

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई समातेर बुझाइदिन भन्दै सीआईबीलाई पत्र पठाएको छ । 

सीआईबी टोली पुग्नुअघि रास्वपा कार्यालय बाहिर प्रहरीको बाक्लो उपस्थिति छ । सूचना संकलनका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ । समर्थकहरुको भिड र नारावाजीबीच उनलाई पक्राउ गरेर लैजाँदा कुनै तनाव नहोस् भन्ने उद्देश्यले व्यापक प्रहरी परिचालन गरिएको प्रहरी अधिकृतहरु बताएका छन् ।

आज उनलाई लामिछानेलाई पक्राउ गरेर शुक्रबार नै कास्की पठाउने तयारी रहेको स्रोतले जानाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार