मुख्य समाचार
बाढी तथा डुबानसम्बन्धी कृत्रिम घटना अभ्यास | कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित | अनाधिकृत घरटहरा हटाउन सूचना कार्यन्वयन गर्न स्थानीयहरुको आग्रह | एकै दिन झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरे | मर्चवारमा हवाहुरीले विभिन्न ठाउँमा क्षति, २ जना घाइते | अवैध रुपले माटो उत्खनन् गर्ने सवारीसाधनलार्य २ लाख २५ हजार जरिवाना | अवैध रुपले माटो उत्खनन् गर्ने सवारीसाधनलार्य २ लाख २५ हजार जरिवाना | हुण्डी कारोबार गर्ने एक भारतीय सहित तीनजना पक्राउ | राप्रपा रुपन्देहीका उपाध्यक्षसहित तीनजनाद्वारा पार्टी परित्याग | पुरातात्विक वस्तुहरूको संरक्षण प्रयोगशाला स्थापना |

निर्माण भएका सबै नहरमा पानी पुर्यारउँछु ः अध्यक्ष यादव

मर्चवार न्यूज 217+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

मर्चवार । मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्था मूल समितिका अध्यक्ष राजेन्द्र यादवले निर्माण भएको प्रत्येक नहर र  कुलोमा पानी पु¥याउने बताएका छन् । हालै सम्पन्न निर्वाचनबाट निर्वाचित उनी सपथ ग्रहण गर्दै सो कुराको प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

उनले भने ‘हाम्रो अनुहार हेरेर मर्चवारका किसानले निर्वाचित गराएका होइनन् । जहाँ सम्म नहर निर्माण भएको छ त्यो क्षेत्रका हरेक किसानलाई आवश्यक समयमा नियमित पानी पु¥याउने जिम्मेवारी दिएर निर्वाचित गराएका हुन् ।’ वर्षौदेखि जीर्ण अवस्थामा रहेको नहरलाई परिवर्तन गर्नको लागि मूल समितिको नेतृत्वलाई मर्चवारका किसानले परिवर्तन गरको उनले बताए । किसानले  गरेको अपेक्षा सतप्रतिशत पुरा गर्ने उनले बताए । मर्चवारमा रहेका तीनवटा स्थानीय सरकारसँग नियमित समन्वय गरी आवश्यक बजेटको ब्यवस्थापन गरी नहरको सरसफाई, मर्मत गरी नियमित पानी संचालन गर्ने अध्यक्ष यादवले बताए । 

नहरलाई ब्यवस्थित तथा नियमित पानी संचालनका लागि स्थानीय, प्रदेश तथा केन्द्र सरकार सहित हरेक किसानको सुझाव सल्लाह र समन्वयको आश्यकता रहेको अध्यक्ष यादवले बताए । 

प्रतिक्रिया

Hiralal Yadav ३ वैशाख २०८२, बुधवार

Right 👍

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै