मुख्य समाचार
दिल्लीको विस्फोटमा १० जनाको मृत्यु | होटल निर्वाणा गेट अगाडि चल्दा एकजना घाइते | मर्चवार क्षेत्रमा बेमौसमी वर्षाले कृषि कार्य ठप्प, किसानको दुःखद अवस्था | भैरहवामा जलपरीको रुपमा प्रदर्शन हुदै | आज छठ पर्व, रुपन्देहीमा २ सय ७७ स्थानमा श्रद्धाभावले पूजाआराधना | रुपन्देहीको मर्चवार र भैरहवामा पनि छठ पूजाको तयारी अन्तिम चरणमा | रुपन्देहीको मर्चवार क्षेत्रमा कडा सुरक्षा व्यवस्थाबीच लक्ष्मी मूर्ति विसर्जन | मुर्ति विसर्जन गर्न गएका तीनजनाको डुबेर मृत्यु | संघीयता राजनीतिक सुन्दरता होइन — संरचनागत न्यायको सुनिश्चितता हो | भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमान |

मर्चवारबाट घुस रकम सहित प्रहरी जवान पक्राउ

मर्चवार न्यूज 284+ समाचार ( )
२७ श्रावण २०८२, सोमबार

मर्चवार । रुपन्देहीको मर्चवारबाट सशस्त्र प्रहरी जवान घुस रकम सहित पक्राउ परेका छन् । भारतबाट भन्सार छली गरी अबैध रुपले कपडा तथा किराना सामान ल्याउ सहजीकरण गरिदिने भनी सशस्त्र प्रहरी बल मझगावाँमा कार्यरत प्रहरी जवान यम बहादुर खत्री पक्राउ परेका अखतियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।

सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १५ हजार घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई उक्त रकम सहित कोटहीमाई ५ मझगावाँबाट पक्राउ गरेको प्रबक्ता पौडेलले जानकारी दिएका छन् । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रबक्ता पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Brij Bhushan ३० श्रावण २०८२, बिहीबार

धेरै राम्रो काम यस्तो घुसियालाई चाहिँ जीवनभरि कारागारमा पुस्नुपर्छ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार