मुख्य समाचार
दिल्लीको विस्फोटमा १० जनाको मृत्यु | होटल निर्वाणा गेट अगाडि चल्दा एकजना घाइते | मर्चवार क्षेत्रमा बेमौसमी वर्षाले कृषि कार्य ठप्प, किसानको दुःखद अवस्था | भैरहवामा जलपरीको रुपमा प्रदर्शन हुदै | आज छठ पर्व, रुपन्देहीमा २ सय ७७ स्थानमा श्रद्धाभावले पूजाआराधना | रुपन्देहीको मर्चवार र भैरहवामा पनि छठ पूजाको तयारी अन्तिम चरणमा | रुपन्देहीको मर्चवार क्षेत्रमा कडा सुरक्षा व्यवस्थाबीच लक्ष्मी मूर्ति विसर्जन | मुर्ति विसर्जन गर्न गएका तीनजनाको डुबेर मृत्यु | संघीयता राजनीतिक सुन्दरता होइन — संरचनागत न्यायको सुनिश्चितता हो | भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमान |

जनकल्याण स्वावलम्बनबाट २३ लाख चोरी

हृदयराम गुप्ता 116+ समाचार ( )
३२ श्रावण २०८१, शुक्रबार

मर्चवार ३२ साउन÷श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटबाट करीब २३ लाख रुपैया चोरी भएको छ । मर्चवारी गाउँपालिका वडा नं. ५ स्थित उक्त सहकारीबाट हिजो बिहिवार राती करीब १२ बजे चोरी भएको स्वावलम्बनका ब्यवस्थापक दिनेश मौर्यले जानकारी दिएका छन् ।

घटनाको जानकारी पछि स्वावलम्बनमा पुगि अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले जानकारी दिएका छन् । उनले भने ‘ स्वावलम्बनको सिसिटीभी क्यामरा हेर्दा राती करीब १२ बजे दुई जना माक्स र टोपी लगाएर स्वावलम्बनको ताला तोडेर भित्र प्रवेश गरेको देखिएको छ । तिनीहरु चोरी लगेको निश्चित रकम अहिले एकिन हुन सकेको छैन । यस घटनामा संलग्न ब्यक्तिहरुलाई छिट्टै कानूनको दायरामा ल्याउने छौँ ’ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Rakash ३२ श्रावण २०८१, शुक्रबार

Ghar

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार