रुपन्देही क्षेत्र नं. ३ का सांसद बोहराको निधन

मर्चवार न्यूज 382+ समाचार ( )
१८ चैत्र २०८१, मङ्गलबार

भैहवा, १९ चैत । रुपन्देही क्षेत्र नं. ३बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पुर्व मन्त्री समेत रहेका बोहराको आज उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा मंगलबार (आज) निधन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार