कोटहीमाईमा कुपोषण पहिचानको लागि १०४ जना जनशक्ति परिचालन

महेश गुप्ता 92+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

मर्चवार २४ बैशाख÷रुपन्देहीको कोटहीमाई गाउँपालिकामा १ सय ४ जना कुपोषण पहिचानको लागि खटिने भएका छन् । कुपोषण पहिचानका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका कार्यवाहक स्वास्थ्य शाखा प्रमुख घनलाल अर्यालले ८३ जना महिला स्वास्थ्य स्वयंसेविका २१ जना स्वास्थ्यकर्मी गरी १ सय ४ जना टोल टोलमा पुगेर कुपोषण पहिचान गर्ने उनले बताए ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले कुपोषण पहिचानमा वास्वतविक तथ्यांक आए मात्र कार्यक्रम प्रभकारी हुने र गाउँपालिका कुपोषण मुक्त हुने बताए । हाम्रो जीवनको स्वास्थ्य प्रमुख धन रहेको बताउदै समय मै कुपोषण सहित अन्य रोगहरुको पहिचान भए मात्र समयमा औषधी उपचार हुने अध्यक्ष त्रिपाठीले बताए । पालिका भित्रका लक्षित उमेरका कुनैपनि बालबालिकाहरु नछुटनेगरी काम गर्न सबैलाई आग्रह गरेका थिए । 


गाउँपालिकाभरीको ६ महिनादेखी ५९ महिना सम्मको बालबालिहरुको कुपोषण पत्ता लगाई कुपोषित बालबालिकाहरुलाई पालिका भित्रका स्वास्थ्य संस्थाहरुमा पठाएर उपचार गर्ने गाउँपालिकाको पोषण सहजकार्ता शिवदास गुप्ताले बताए । 

कार्यक्रममा कोटहीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम निवास यादव, मर्यादपुर स्वास्थ्य चौकी इन्चार्ज मनबहादुर कुँवर, सक्रौनपकडी स्वास्थ्य चौकीका प्रमुख लिला घिमिरे लगायतका मनतब्य राखेका थिए । कार्यक्रमबारे बिरेन्द्र कोहाँरले प्रकाश पारेका थिए । 


प्रतिक्रिया

onlain kalkylyator dlya ychebi_qeOn १६ जेठ २०८३, शनिबार

расчет эффективности проекта онлайн http://www.smotrimi.ru

onlain kalkylyator dlya ychebi_ppOn १६ जेठ २०८३, शनिबार

расчеты для дипломной работы онлайн https://www.smotrimi.ru

onlain kalkylyator dlya ychebi_wxOn १६ जेठ २०८३, शनिबार

калькулятор для школьников и студентов https://www.smotrimi.ru

onlain kalkylyator dlya ychebi_rnOn १६ जेठ २०८३, शनिबार

расчет статистических данных для диплома www.smotrimi.ru

100cuci_bpot १५ जेठ २०८३, शुक्रबार

100cuci link alternatif 100cuci link alternatif

100cuci_hoot १५ जेठ २०८३, शुक्रबार

100cuci pg soft 100cuci pg soft

Narkologicheskaya pomosh_qnPn १४ जेठ २०८३, बिहीबार

реабилитация наркозависимых в воронеже https://narkologicheskaya-pomoshh-voronezh-10.ru

Narkologicheskaya pomosh_xePn १४ जेठ २०८३, बिहीबार

наркологический центр частная скорая помощь https://narkologicheskaya-pomoshh-voronezh-10.ru

vivod iz zapoya v stacionare_qykr १४ जेठ २०८३, बिहीबार

закодироваться в нижнем новгороде закодироваться в нижнем новгороде

vivod iz zapoya v stacionare_tskr १४ जेठ २०८३, बिहीबार

кодировка от алкоголя в нижнем новгороде кодировка от алкоголя в нижнем новгороде

सम्बन्धित समाचार