काठमाडौं । अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लिने भएका छन् ।
राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा ८ः४५ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।