मुख्य समाचार
दिल्लीको विस्फोटमा १० जनाको मृत्यु | होटल निर्वाणा गेट अगाडि चल्दा एकजना घाइते | मर्चवार क्षेत्रमा बेमौसमी वर्षाले कृषि कार्य ठप्प, किसानको दुःखद अवस्था | भैरहवामा जलपरीको रुपमा प्रदर्शन हुदै | आज छठ पर्व, रुपन्देहीमा २ सय ७७ स्थानमा श्रद्धाभावले पूजाआराधना | रुपन्देहीको मर्चवार र भैरहवामा पनि छठ पूजाको तयारी अन्तिम चरणमा | रुपन्देहीको मर्चवार क्षेत्रमा कडा सुरक्षा व्यवस्थाबीच लक्ष्मी मूर्ति विसर्जन | मुर्ति विसर्जन गर्न गएका तीनजनाको डुबेर मृत्यु | संघीयता राजनीतिक सुन्दरता होइन — संरचनागत न्यायको सुनिश्चितता हो | भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमान |

जेनजीको लुम्बिनीमा प्रदर्शन सुरु

मर्चवार न्यूज 284+ समाचार ( )
२४ भाद्र २०८२, मङ्गलबार

मर्चवार । जेन जी पुस्ताकाे प्रदर्शन लुम्बिनीमा पनि सुरु भएको छ । प्रधानमन्त्री ओली सहित पुर्व प्रधानमन्त्री द्वय पुष्पकमल दहाल (प्रचण्ड) र शेरबहादुर देउवाको मुर्दाबादको नारा लगाउदै प्रदर्शन सुरु गरेका छन् । 

करीब ५ सय युवाहरुको उपस्थितीमा लुम्बिनि विकास कोषको गेड नं. ५ लुम्बिनी संस्कृतिक नगरपालिका वडा नं. १० महिलवारमा प्रदर्शन सुरु भएको हो । भ्रष्टाचारी नेता राजीनामा दे, युवालाई नेतृत्व दे, हत्यारा सरकार चाहिदैन, युवा मार्न पाइदैन भन्ने विभिन्न नाराका साथ प्रदर्शन सुरु गरेका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै