मेडिकल कलेज परिसरमा बम जस्तै देखिने बस्तु फेला

मर्चवार न्यूज 367+ समाचार ( )
५ पौष २०८१, शुक्रबार

भैरहवा । रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शक्षिण अस्पताल भैरहवामा कुकर बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको छ । 

अस्पतालको दक्षिण पश्चिम पार्किङ क्षेत्रमा उक्त संकास्पद बस्तु फेला परेको हो । अस्पताल परिसरमा फेला परेको उक्त शंकास्पद बस्तुमा प्रेसर कुकर, घडि, तार र व्याट्रि जडान गरिएको अबस्थामा रहेको प्रहरीले जनाएको छ । 


घटना स्थलमा नेपाल प्रहरी सहित नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । उक्त बस्तुलाई डिस्पोज गर्ने प्रर्यास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै