किशोर किशोरीको शसक्तिकरण संवादको रुपान्तरणीय अभियान सम्पन्न

महेश गुप्ता 92+ समाचार ( )
१७ चैत्र २०८०, शनिबार

दिनेश प्रसाद लोध

लुम्बिनी/ रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ४ को कार्यालयमा मुलनाराका साथ ‍“हामी अघि बढ्छौ लिन्छौ  शिक्षा तथा ज्ञान अन्त गर्छौ बालविवाह कुरिति कुसंस्कार हटाउछौ जिवनको अन्धकार” मुलनाराका साथ किशोर किशोरीको शसक्तिकरण सवांदको रुपान्तरणीय अभियान एक कार्यक्रम बिच सम्पन्न भएको छ ।

कार्यक्रमका रुपन्देही क्षेत्र नम्बर ५ का संसद मननिय बासुदेव घिमिरे बोल्दै वालविवाह, दहेज प्रथा, बहुविवाह अन्त गरि र त्यस्ता कुरितिवाट बाच्न महिला बिरुद्धका सबै प्रकारका बिभेद र हिंसाको अन्त्यगरी महिलाहरूको हक हित अधिकारको सुनिश्चत गरि महिलाहरु हरेका क्षेत्रमा आगाडी बढाउन महिलाहरूलाई सहभागिता गराई महिलाहरूमा भएको अन्तर्निहित् क्षमतालाई वृद्धि गरि जनचेतना मुलक नाटक र संवादको माध्यमबाट किशोर किशोरीहरु समाजिक बिकृति विसंगित बाल विवाह, दहेज प्रथा, बहुविवाह कुरितिहरु बचाउन नाटकको माध्यमबाट समाजमा भईरहेको यथार्थ घटनाहरु नाटकको माध्यमबाट देखाई समाजमा बिकृति रोक्न हरेका समुदायलाई जगरुक हुन जरुरी रहेको बताए ।

कार्यक्रम रुपन्देही क्षेत्र नम्बर ५ का संसद मननिय बासुदेव घिमिरेको प्रमुख अतिथिमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख कल्पना हरिजनको बिशिष्ट अतिथि वडा अध्यक्ष ४ का बिनोद श्रीवास्तवको अतिथि, नगरपालिका समाजिक विकास शाखाका फडिन्द्र पाल ,कलिदह चौकीका प्रमुख कविराज सेन्चुरी, श्रृष्टी किशोरी संवाद केन्द्रका अध्यक्षतामा संवाद केन्द्रको आयोजनामा सुनगाभा समुदायिक विकास केन्द्रको सहयोगमा कार्यक्रम संचालन श्याम सिह यादवले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार