प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Marchuwar News 1+ समाचार ( )
१० माघ २०७८, सोमबार

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले ३ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेछ।-रसस

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै